बञ्चरेडाँडा फोहोर विवाद : ककनीमा तीन जिल्लाका सिडिओ र जनप्रतिनिधि छलफलमा
काठमाडौँ । काठमाडौँबाट बञ्चरेडाँडामा लगिएका फोहोर व्यवस्थापन गर्न समस्या भएपछि तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका छन्। बुधबार दिउँसो नुवाकोटमा पर्ने ककनीमा छलफल भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी...