चिकित्सा शिक्षाका विद्यार्थीले सक्कल कागजात र बायोमेट्रिक मिले मात्र अस्थायी लाइसेन्स पाउने (सूचनासहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिकित्सा शिक्षाका विद्यार्थीले सक्कल कागजात र बायोमेट्रिक मिले मात्र अस्थायी लाइसेन्स पाउने (सूचनासहित)


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई सुरुमा पेस गरेको कागजपत्र र व्यक्तिगत विवरण मिलेमा मात्रै अस्थायी लाइसेन्स दिने भएको छ ।

काउन्सिलले अस्थायी दर्ता प्रमाणपत्रका लागि खुलाएको अनलाइन आवेदनमा प्राप्त विवरण र विद्यार्थीको सक्कल विवरण नमिलेपछि यस्तो प्रावधान ल्याइएको जनाएको छ । अब बायोमेट्रिक, फोटो र हस्ताक्षर मिलेमा मात्र अस्थायी लाइसेन्स दिइनेछ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस