अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा.पोखरेल नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा.पोखरेल नियुक्त


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।

डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस