अब ७० वर्षभन्दा बढी उमेरका चिकित्सकले पढाउन नपाउने
काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रमा शिक्षकको प्राध्यापनको उमेरहद घटाइएको छ । चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धी मापदण्ड २०७९’मा सो उमेर ७० वर्ष...