राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक भोलि पारित गर्ने तयारी (कार्यसूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक भोलि पारित गर्ने तयारी (कार्यसूचीसहित)


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । 

संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा भोलिको प्रतिनिधिसभाबाट विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

कार्यसूची !

Tags :
प्रतिक्रिया दिनुहोस