संयोजक सिटौलाले मोडालिटीसहित शीर्ष नेतालाई विफ्रिङ गर्ने   « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संयोजक सिटौलाले मोडालिटीसहित शीर्ष नेतालाई विफ्रिङ गर्ने  


१ भाद्र २०७९, बुधबार


काठमाडौँ । सिट बाँडफाँटका लागि प्रतिवेदन तयार गर्न बनेको सत्ता गठबन्धनको बुधबारको बैठक सम्पन्न भएको छ । 

बैठकमा समिति संयोजक कृष्ण सिटौलालाई शीर्ष नेताहरूसँग भेटेर बाँडफाँटको मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

“हामी निष्कर्षको चरणमा पुगेका छौँ । अहिलेसम्म भएका उपलब्धि शीर्ष नेताहरूलाई अवगत गराउने निर्णयमा आजको बैठक पुग्यो,” उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस