पाँच प्रदेशको पहाडी भू-भागमा चट्याङसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना
काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी...