पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस