काठमाडौँमा हावाहुरीसहित वर्षा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा हावाहुरीसहित वर्षा 


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । काठमाडौँमा भीषण हावाहुरी सँगै वर्षा भएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रसारणसमेत अवरुद्ध भएको छ ।

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको मौसमविद्का भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस