पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराइमा हावाहुरीको सम्भावना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षा, तराइमा हावाहुरीको सम्भावना


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाइको छ ।

आज गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस