पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गर्दा देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस