अछाममा किशोरको हत्या आरोपमा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिका स्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ । कक्षा १० मा अध्ययनरत विनोद शाही जेठ २१...