रञ्जन कोइराला केन्द्रीय कारागार चलान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रञ्जन कोइराला केन्द्रीय कारागार चलान


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारामा जेल चलान गरिएको छ।

गत शुक्रवार बानेश्वरबाट पक्राउ परेका कोइरालालाई सोमबार जेल चलान गरिएको छ ।

श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्व डिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत जेठ १२ गते उल्ट्याइदिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस