स्वास्थ्य मन्त्रालयले सच्यायो संक्रमितको विवरण, पुष्टि भएका २४५ मात्रै
स्वास्थ्य मन्त्रालयले सच्यायो संक्रमितको विवरण, पुष्टि भएका २४५ मात्रै काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको विवरण सच्याएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले...