कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाको आशंकामा ६ जना टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा.विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस