२४ घण्टामा २,२९९ जनामा संक्रमण, ३,४५१ जना संक्रमणमुक्त
काठमाडौँ। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८...