२४ घण्टामा २,७६८ जनामा संक्रमण, ४०२० जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा २,७६८ जनामा संक्रमण, ४०२० जना संक्रमणमुक्त


४ असार २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,७६८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५६९ वटा पीसीआर र ५,४६८ एन्टीजेन नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने, ४०२० जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस