२४ घण्टामा २,२९९ जनामा संक्रमण, ३,४५१ जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा २,२९९ जनामा संक्रमण, ३,४५१ जना संक्रमणमुक्त


१८ असार २०७८, शुक्रबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन् भने, ३४ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस