२४ घण्टामा २,८९२ जनामा संक्रमण, ३५९७ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा २,८९२ जनामा संक्रमण, ३५९७ जना संक्रमणमुक्त


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २,८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १,८८९ जना र ४,३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,००३ जना गरी २,८९२ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौँ जिल्लामा ४,३६, ललितपुरमा १,८९ र भक्तपुरमा ४७ जना रहेका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने, ३,५९७ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस