यी हुन् सरकारद्वारा प्राथमिकिकरण गरिएका पशुपक्षीबाट मानिसमा सर्ने १० रोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन् सरकारद्वारा प्राथमिकिकरण गरिएका पशुपक्षीबाट मानिसमा सर्ने १० रोग


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । सरकारले पशुपक्षीबाट मानिसमा सर्ने रोगहरूलाई प्राथमिकिकरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा राखेको हो ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार प्रथम जुनेटिक रोगहरूको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको छ ।

सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस/लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिसरहाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरूलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस