२४ घण्टामा २,२९७ जनामा संक्रमण,३,१३० जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा २,२९७ जनामा संक्रमण,३,१३० जना संक्रमणमुक्त


७ असार २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,२९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४,३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २,२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ भने, ३,१३० जना संक्रमणमुक्त भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस