२४ घण्टामा २,८२८ जनामा संक्रमण, ३,०८२ जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा २,८२८ जनामा संक्रमण, ३,०८२ जना संक्रमणमुक्त


२ असार २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २,८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने, ५२ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस