२४ घण्टामा ४,५२२ जनामा संक्रमण,४,९५४ जना संक्रमणमुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा ४,५२२ जनामा संक्रमण,४,९५४ जना संक्रमणमुक्त


८ असार २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२२०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३,७०३ र ४,७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४,५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने, ४,९५४ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस