२४ घण्टामा ३,४५६ जना संक्रमणमुक्त, २,४४२ जनामा संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ३,४५६ जना संक्रमणमुक्त, २,४४२ जनामा संक्रमण


६ असार २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १,४२१ र ४,२४९ एन्टिजेन परीक्षणमा १,०२१ जना गरी २,४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३,४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस