स्तनपान गराइरहेका र ५० वर्षभन्दा माथिका नर्सले रात्रिकालीन ड्युटी गर्न नपर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्तनपान गराइरहेका र ५० वर्षभन्दा माथिका नर्सले रात्रिकालीन ड्युटी गर्न नपर्ने


४ असार २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० वर्ष उमेर पुगेका र स्तनपान गराइरहेका नर्सहरूले रात्रिकालीन ड्युटी गर्न नपर्ने जनाएको छ।

मन्त्रालयको नीति समन्वय समितिको बैठकले उनीहरूलाई दुई वर्षसम्म अस्पतालमा रात्रिकालीन ड्युटी नगराउने जनाएको हो ।

सो बारे सम्बन्धित स्वास्थ्य संस्था व्यवस्थापनले आन्तरिक रूपमा समाधान गर्न जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस