२४ घण्टामा २,६०७ जनामा संक्रमण, २,१४१ जना संक्रमणमुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा २,६०७ जनामा संक्रमण, २,१४१ जना संक्रमणमुक्त


३ असार २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस