सुदूरपश्चिम सरकारद्वारा भूकम्प पीडितलाई एक करोड सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सहयोग गर्ने निर्णय गर्दै घोषणा...