बझाङको केन्द्रबिन्दु भएर ५.३ म्याग्‍नेच्युटको भूकम्प « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बझाङको केन्द्रबिन्दु भएर ५.३ म्याग्‍नेच्युटको भूकम्प


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस