आज विश्वकप उपाधिको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा
एजेन्सी। फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिना राष्ट्रिय फुटबल टोली आज मङ्गलवार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ। कार्यक्रममा उपस्थित हुन तथा खुसीयाली मनाउन...