शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई दुई दिने बिदा दिने सरकारको घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई दुई दिने बिदा दिने सरकारको घोषणा


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस