सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गौरा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पर्वको अवसरमा प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रवक्ता विष्णु दत्त अवस्थीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस