आज सार्वजनिक बिदा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आज सार्वजनिक बिदा


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

सम्बन्धित समाचार : भोलि देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाउने

Tags :
प्रतिक्रिया दिनुहोस