हिउँदे अधिवेशनमा संसद्लाई बिजनेस दिन काँग्रेस सांसदको माग
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्। मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।...