२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गङ्गालालका ४ बिरामीको मृत्युलाई सहज मानिएको हो ? भन्दै काउन्सिललाई सांसद श्रेष्ठको प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल मेडिकल काउन्सिललाई पत्र लेख्दै चिकित्सकको लापरबाहीका कारण चारजना बिरामीको अकाल मृत्युलगायतका विषयमा जानकारी माग गरेकी छन् ।

श्रेष्ठले बुधबार मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाललाई लेखेको पत्र सार्वजनिक गर्दै लिंगभेदी भ्रूणहत्या, अस्पतालहरूमा बिरामीको मृत्युपश्चात् कारण खोज्ने प्रक्रिया र बिरामी पक्ष तथा स्वास्थ्य संस्थाबीच विवाद हुँदा लापरबाही भए नभएको निर्क्योल गर्ने विषयमा जानकारी मागेकी हुन् ।

सांसद श्रेष्ठले गङ्गालाल हृदय केन्द्रका चिकित्सक डा. रामेश कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेको एक चिकित्सकले शल्यक्रिया गरेका चारैजना बिरामीको मृत्युलाई आफूहरूले सहज मानिदिएको भन्दै उनको लापरवाहीप्रति तत्कालीन अस्पताल प्रशासन र विभागीय प्रमुखले उन्मुक्ति दिएको आशय व्यक्त गरेको सन्दर्भ समेत पत्रमा उल्लेख गरेकी छन् ।

डा. कोइरालाले सन् २००२ मा गंगालको सर्जरी विभागको प्रमुख आफू भएका बेलामा डा. मलख श्रेष्ठ गङ्गालालमा आउँदा स्वागत गरेको र उनले अप्रेसन गरेका चारैजना बिरामीको मृत्यु सहज मानिदिएको उल्लेख गरेका छन् । ती चार बिरामीको मृत्यु सहज मानिदिएको भन्ने विषय गम्भीर र संवेदनशील रहे पनि सबै मौन रहँदा सांसद श्रेष्ठले प्रश्न उठाएकी हुन् ।

सांसद श्रेष्ठले यसबारेमा मेडिकल काउन्सिलसँग जानकारी माग्दै नेपालका अस्पतालहरूमा बिरामीको मृत्युपश्चात् कारण खोज्ने प्रक्रिया को हो भनेर प्रश्न समेत गरेकी छन् ।

उनको प्रश्न छ, ‘के यहाँ भनिएका चार मृत्युलाई साँच्चै नै सहज नै मानिएको हो रु अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुर्‍याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ, पनि प्रस्ट पार्न अनुरोध छ ।’

सांसद श्रेष्ठले आफ्नो पत्रसँगै डा. कोइरालाको ट्वीटको स्क्रिनसट समेत समावेश गरेकी छन् । कोइराला गङ्गालालको कार्यकारी निर्देशकको दौडमा थिए । तर डा।र वि मल्ल सो पदमा नियुक्त भइसकेका छन् ।