योगेश भट्टराईले भने-कर्मचारीको उमेरहद बढाउनुपर्छ
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीहरूको उमेरहद बढाउनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले १५ वर्षदेखि...