कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले मन्त्री बन्नकै लागि पार्टी फुटाउने गलत प्रवृत्तिको विकास भएको बताएका छन् । संसद र सांसदको प्रमुख दायित्व कानुन निर्माण गर्नु...