सहसचिवको अन्तिम नतिजा सार्वजनिक, उपसचिव भण्डारीसहित ५ जना नियुक्तिका लागि सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल लेखा परीक्षण,...