यस्तो छ सरकारले सरुवा गरेका ६१ जना सहसचिवहरूको अन्तिम सूची  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

यस्तो छ सरकारले सरुवा गरेका ६१ जना सहसचिवहरूको अन्तिम सूची 


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सरकारले सरुवा गरेका सहसचिवहरूको  सूची फाइनल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत  सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवा सूची टुङ्ग्याएको हो । 

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त सूची अनुसार सङ्घ तथा प्रदेश सचिवहरूको सरुवा गरिएको छ । 

यस्तो छ सुची 

हिजै राती सुची फाईलन भए पनि थप केही नमिलेका कारण रोकिन पुगेको थियो । 

सम्बन्धित समाचार : ६१ जना सहसचिवको सरुवा

अहिले कहिबेर अघि मात्रै मुख्यसचिवले प्रमाणित गरेसँगै थप अर्को निर्णय नहुन्ज्यालसम्म लागि यो नै अन्तिम सुची भएको  उच्च स्रोतले प्रशासन सिंहदरबार विशेष स्रोतलाई जानकारी दियो ।

Tags :
प्रतिक्रिया दिनुहोस