सहसचिवको अन्तिम नतिजा सार्वजनिक (नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहसचिवको अन्तिम नतिजा सार्वजनिक (नामावलीसहित)


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल लेखा परीक्षण, नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा र नेपाल न्याय सेवातर्फ सहसचिवको नतिजा प्रकाशित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस