वाणिज्य विभागका महानिर्देशक फेरिए, कम्पनीमा आचार्य
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा ल्याउँदै त्यहाँ केही दिन अघि मात्रै सरुवा...