सहसचिव र उपसचिवसहित १४३ कर्मचारीको सरुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सहसचिव र उपसचिवसहित १४३ कर्मचारीको सरुवा


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले एक सय ४३ जना कर्मचारीको सरुवा गरेको छ । अदालतको आइतबारको निर्णय अनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूलाई काज सरुवा गरेको हो ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस