उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित थप २१ कर्मचारीको सरुवा
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव सहित थप २१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय, कार्यालय तथा स्थानीय तहका कर्मचारीहरूको सरुवा गरेको हो...