१३ जना डिएसपीको काज सरुवा (सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१३ जना डिएसपीको काज सरुवा (सूचीसहित)


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १३ जना डिएसपीहरूको काज सरुवा गरेको छ । 

बिहीबार १५० जना डिएसपी र ९५ जना एसपीको नियमित सरुवा गरेका आइजिपी धिरज प्रताप सिंहले १३ जना डिएसपी काज सरुवा गर्ने निर्णय गरेका हुन् । 

सम्बन्धित समाचार : प्रहरीका १५० जना डिएसपीहरूको सरुवा (सूचीसहित)

सम्बन्धित समाचार : नेपाल प्रहरीका ९५ जना एसपीहरूको सरुवा (सूचीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस