२९ जना प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा [सूचीसहित]  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२९ जना प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको सरुवा [सूचीसहित] 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । २९ जना प्रमुख प्रशासकीय तथा शाखा अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तह, मन्त्रालय तथा आयोगमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अधिकांश अधिकृतहरू गाउँपालिकाबाट अर्को गाउँपालिकामै सरुवा भएका छन् । 

हेर्नुहोस् सूची 

Tags :
प्रतिक्रिया दिनुहोस