प्रहरीका १५० जना डिएसपीहरूको सरुवा (सूचीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरीका १५० जना डिएसपीहरूको सरुवा (सूचीसहित)


१९ माघ २०७९, बिहिबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १५० जना डिएसपीहरूको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि सरुवा गरेको स्थानबाट तलव भत्ता पाउने गरी डीएसपीहरूको सरुवा गरेको हो।

आज नै प्रहरी प्रधान कार्यालयले ९५ जना एसपीको पनि सरुवा गरेको छ ।

सम्बन्धित समाचार : नेपाल प्रहरीका ९५ जना एसपीहरूको सरुवा (सूचीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस