मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक शुरु, केही सचिवको सरुवा हुन सक्ने


११ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

बैठक सवा ४ बजेबाट सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको हो ।

आजको बैठकमा नियमित निर्णयसँगै केही सचिवहरूको सरुवा हुन सक्ने उच्च स्रोतले प्रशासनलाई जानकारी गरायो ।

Tags :
प्रतिक्रिया दिनुहोस