१८ जना सहसचिवको सरुवा, नामावलीसहित
काठमाडौँ । १८ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरिएको छ । केही दिन अघिको मन्त्रिपरिषद् निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज...