‘केरमेट’मै रुमल्लियो सहसचिवको सरुवा, निर्णय गर्नै सकस
काठमाडौँ । करिब तीन सातादेखि बनाउन थालिएको सहसचिवको सरुवा सूची अझै ‘केरमेट’मै रुमल्लिएको छ । सिंहदरवारको चौघेराभित्र फनफनी घुमिरहेको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...