गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । डिआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको गरिएको छ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी चन्दलाई दिएको हो ।

चन्दले यसअघि पनि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन् ।

गृहले डिआइजी चन्दसँगै ६ एसएसपीको पनि सरुवा गरेको छ ।

सम्बन्धित समाचार : आधा दर्जन एसएसपीको सरुवा

Tags :
प्रतिक्रिया दिनुहोस