नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित) « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)


२७ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस